Posted by: SurNaTal August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
सबैको ६० पुग्न लाग्यो रे, मेरो त बल्ल सुरु। लु मेरो नि सबै लाई तारेमाम्। यो बिरियानि ले मुखमा रयाल् आयो, पकाएर बाड्ने कोहि होइन जस्तो छ, गफै मात्र हो कि कसो। यो याहु भनेर के सकियो भनेका हुन् भउते काजि ले? अनि यो ++++ को के खेल् हो राहुल् भाई, मेरो भेजा मा त खुसेन है। डोल्मा घदि को सख्त जरुरत् चाहिँ मलाई थ्यो, Preeti जि, मेरो मा त mail आएन, बरु हजुर्कै घडि यो सुन्तला लाई उपहार् दिबक्सेलाकी त।
Read Full Discussion Thread for this article