Posted by: Rahuldai August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
स्वर्गबाट नेपाल जाने भनेर थुप्रो नारदजीहरु झरे छन। नेपालाँ बेला कुबेला बन्द भैदिनाले दुइ चार दिन चौतारिमा छिरेछन्। अहिले चौतारि भरि कुरौटे नै कुरौटे जम्मा भा छन्, बिरालो लाई गाह्रो हुनु स्वाभाबिक नै हो। नारयण ! नारायण।
Read Full Discussion Thread for this article