Posted by: CaMoFLaGeD August 10, 2007
Login in to Rate this Post:
0
?
हा हा हा सान्नानी! लोल! कस्ले पठाएछ त त्यस्तो इमेल? ! जस्ले पठाको हो उस्को सधै सधै उन्नती होस, सधै सुख पाओस्, रोग ब्यथा केहि नलागोस्! हे हे हे