Posted by: shirish August 10, 2007
Positive Poetry
Login in to Rate this Post:     0       ?        
म पुर्खाले छाएको छानोले वर्षात् रोक्छु पुर्खाहरूले उभ्याएको आँगनले आँधी छेक्छु मसित मैले नबनाएको यौटा सुन्दर घर छ मैले नकमाएको ऐश्वर्य छ । (पुर्खाहरूप्रति) Manu Manjil
Read Full Discussion Thread for this article