Posted by: निशान्त August 10, 2007
Login in to Rate this Post:
0
?
राहुल सुड्डाले यो के होला रे???
खित्... खित् ...खित्... लास्टै इजि क्वेस्चन सोधिदिने के फिरि दाजु पनि।
आबो त्यो त जिम्स सुड्डाले चस्मा लाउनु बिर्सेर कि कान्तिपुरमा देखेको अक्षर हौ!