Posted by: निशान्त August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
आम्मामामाsss सबका सब यहिँ रैछन्तनि हौ! हरियालि नि बबाले रैछ आजु त! मान्स जानु लागेको रे??? आँssच! ल ल छ छ डेट सेट होला फिरि तिम्रो! लु मस्ति गर्नु ल! मो तोङ्बा तान्दैन भाउत्स सोम, कम्प्यानि मात्र चाहँ दिन्छ ब्रो मो। आबो मो सुध्रिसक्योन्तनि हौ, तिमि सुध्रेको जस्तो हैन साँच्चिकै सुध्रेकोन्त मो त! आम्बोsss ग्वाँच्स सोम हरिप एडभेन्चर रैछन्तनि सोम लाईफ त त्यसोभए! छत छत देखि डाइभ हान्दै टोल घुम्थ्यो सोम मो त त्यस्तो भाएको भए!
Read Full Discussion Thread for this article