Posted by: gwanche August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
आबो बबाल छ नि यता तिर त, बाढि आएर दुइ दिन देखि रेन कोट ओढेर अनि गम बुट लाएर छतमा सुत्नु परिराछ। अनी सोम चाइ कता गायब नि यती का दिन, मामाघर बाट कैले आइयो? तिरु,६ महिनामा हैन क्या, पाँच मैना २० दिन मा ६० पोस्ट पुगेछ, ६० भन्दा बढी नठोक्न पाइने भन्या होइन र?
Read Full Discussion Thread for this article