Posted by: भउते August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
याहुउउउउउउउउउउउउउउउउउउउउउउउउ, सकियो आजलाई। किन घाँटी खस खस गर्यो भनेको त सालीले सम्झेर पो रे'छ। भान्जी, पठाको ईमेलको उत्तर दिनु छैन, अझ इमेल आएन रे। तितौरी निश: आज तोङ्बा तान्न जाने होइन त ? अरु सप्पैलाई जदौ !
Read Full Discussion Thread for this article