Posted by: Durgesori August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
राहुल दाइ हो र भन्या ? लौ मलाइ ठगि हाले अरुलाइ चै ठग्न नपाओस् चना दाइको खबर मलाइ पनि था छैन । सायद बिजि भर ब्यस्त भएका होलान् । सान्नानि ल त अलि राउरो सँग रेसिपि टाँस त !! भोलि बनाम्न परो होइन भने तिमिले नै बनार फेडेक्स गरेर पठाउ। मलाइ त सारै खान मन लागिराको छ
Read Full Discussion Thread for this article