Posted by: निशान्त August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
चौतारीको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, भाइहरु, दिदिहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल! मोइले सुनेको ६० भन्दा बेसि पोस्ट ठोक्नु नपाउने रैछ साझामा! :)
Read Full Discussion Thread for this article