Posted by: Rahuldai August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
दुर्गे भाउजुले मेरो सन्देश पढ्नु नै भेन जस्तो छ, त्यो फोनवालाको। अनि भाउजु, चना दाइ खै त, चौतारिको बाटो नै भुल्नु भए जस्तो छ। कि भाउजुले समय सीमा राखि दिनु भएको छ, दिनमा चौतारि मेरो भनेर?
Read Full Discussion Thread for this article