Posted by: chipledhunga August 10, 2007
Bus #101: Yatra Samsmaran
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, धन्यवाद पढिदिनुभएकोमा। मेरा ती दुई साथीहरु भैरहवा भएर नेपाल प्रवेश गरेका हुन्। रितीक रोशन कान्ड हुनु अघी त्यो क्षेत्रमा यातायात बन्द भएर दुई दिन अलपत्र परेका थिए भैरहवामा। बल्ल बल्ल काठमाडौं आइपुगे, अनि रितीक रोशन कान्ड। अमेरिकाबाट नेपाल आउदा मौसम र Delta Airlines को कर्मचारी हड्ताल दुइटैले गर्दा ४ दिन ढिलो आइपुगेको थिएँ। Atlanta बाट LA हुँदै हङकङ पुग्नु पर्ने, Cincinnati, Toronto, Anchorage घुम्दै बल्ल हङकङ झरिएको थियो। यता कान्डकै समयमा पनि ढुङ्गाहरु छल्नु परेको थियो एक दुई ठाउमा।
Read Full Discussion Thread for this article