Posted by: Birkhe_Maila August 10, 2007
DAAME ------------Deep
Login in to Rate this Post:     0       ?        
हहाहाहा बाङ्गे ले बाङ्गै चाल चल्ना खोज्या रेछ हिसाबले। दामे मोरोको नि के दोस, बेलाँ गर्न मन ला' कुरो गर्न पाएनछ बरा, पछि ग'र दुख पाएछ सोमले! जे होस दिप ब्रो पढ्दा पढ्दै सकिइहाल्ने नगरम न पर्भु अलि तन्काए हुन्थ्यो जस्तो लाग्ने भन्या जहिले पनि! गजब छ!
Read Full Discussion Thread for this article