Posted by: Nepal ko chora August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
लौ, माइनस पोइन्ट पाको ले उल्टै आयोजक लाइ तमाखु दिनु पर्ने रे। का बाट ल्याउनि होला तमाखु अब? अब अस्तिनै भन्या भए नेपाल बाटै ल्याइ दिन्थे के रे। याह त पाए पो ल्याउनु त। मुन्नी , त्यो मैले पकाको गुन्द्रुकको झोल तिम्रो मा कसरि पुग्यो? भाउते गुरु लाइ पठाको, तेता पो पुगेछ ? ठेगाना गल्ति पो लेख्हेछु कि क्या हो?
Read Full Discussion Thread for this article