Posted by: Birkhe_Maila August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
हेहेहे मुन्नि अर्को चरणमा प्रयास गर्नु ल! पहिलो चरणको पुरस्कार वितरण यस प्रकार छ। रिट्ठे - ५ कार्टुन मायालु साबुन ( कति रिट्ठाले नुहाउँछौ) चिप्ले- १ थान डिजिटल क्यामेरा ( धेरै फोटो खिच्न पाइन्छ र फेरि फेरि टाँस्न पाइन्छ) तितौरी- २ प्याकेट पुस्टकारि कुम्ले- १ किलो आलु, १ किलो प्याज, गोलभेँडा, चामल, मसला, नुन तेल इत्यादी गृहस्थी मान्छे भएकोले। मुन्नि- फेरि प्रयास गर। नेप्चे- माइनसमा अंक पाएकोले आयोजकलाई उल्टो तमाखु पुरस्कार दिनु पर्ने। ठुल्दाई- चिटिङ गरेर पास गरेकोमा हार्दिक बधाई पुरस्कार दिएका छौँ। धन्यवाद्!
Read Full Discussion Thread for this article