Posted by: CaMoFLaGeD August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
लोल ठुली हा हा हा! अब इमेल चाँहि मलाई पठाउने अन्खेरुन् तितौरीलाई "कसैलाई नदेखाउनु" भन्ने, यस्तो नि मिल्छ र? बरु मलाई फेरि त्यो इमेल फर्वाड गरेर कुन चाँहि कुरा कसैलाई नभन्नु पर्ने हो अलि क्लियर हुने गरी पठाउ त!
Read Full Discussion Thread for this article