Posted by: Rahuldai August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
लौ अब म मिलाउंछु। १) आगुँ :- अर्को साल २) बर्को :- शल् (पछ्एउरा) ३)कट्मीरो :- राम्रो सँग न पाकेको ४)धुर्मुस :- भुइ सम्म बनाउन प्रयोग गर्ने औजार ५)कुन्यो अथवा कुन्यौ :- परालको थुप्रो याहूऊूऊूऊू! ढिक्च्याउ धिकिच्यांउ!
Read Full Discussion Thread for this article