Posted by: Birkhe_Maila August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
अहिले सम्मको अंक तालिका यस प्रकार छ! १) तितौरी- निकै आसपास मिलाएर आइदिया दिएकोले पाएको अंक २० २) रिट्ठे- निकै मिलाएर आइडिया दिएकोले पाएको अंक ३० ३) नेप्चे- नराम्रो पटक्कै नमिल्ने आइडिया दिएर गुमाएको अंक १० बाँक पछि। धन्यवाद्
Read Full Discussion Thread for this article