Posted by: manvi August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
ओ ओ' मुन्नी ढुन्नी' ए मेरो नाम नराख है पहिले 'घैटी' भन्थ्यो अब फेरी ढुन्नी जिजु लाई आउन देउ तिम्रो नेपाल बाट ल्याको गुन्द्रुक सबै खोसेर सबै आजै पकाएर चौतारीमा गुन्द्रुक को झोल पार्टी गर्छु
Read Full Discussion Thread for this article