Posted by: Birkhe_Maila August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
हेहेहे तितौरी नआउने मा टुईँ टुईँ आँखा घुमाको हेहेहे कस्तो साँच्चिकै नआउँदा हुने जस्तो एक्सप्रेसन! क्या मिलेको! यसको उत्तर एकैछिनमा दिन्छु ल? तिमिले लेखेकोमा- कट्मिरो अमिलो हुन्छ, बर्को ओढिन्छ! अरुले नि टराइ मार्लान कि? हेहेह मुन्निले बिर्खेडे एउटैमा लेख्दा बिर खेँडे बिर बहादुर खेँडे जस्तो देखियो
Read Full Discussion Thread for this article