Posted by: Nepal ko chora August 10, 2007
Login in to Rate this Post:
0
?
ठुल्दाइ तारेमाम ।
तिरु हाइ ।
सान्नानी, स्वागतम। सानी भान्जी लाइ कस्तो छ?
चिप्ले दाइ, दर्सन।
दुर्गी दिदी, बिर्यानी चाइ म कहा फेडेक्स गरेर पठाम है। अनि भन्जी हरु लाइ नेप्चे मामा ले सम्झेको भन्दिनु।
मुन्नि, आज के को छुट्टि नि?
ह्यारिश सोम, लु लु मज्जा ले प्रशान्त को कार्यक्रम हेरुम। म नि लागे हरु।