Posted by: Nepal ko chora August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
सार्बजनिक बिदा सम्बन्धी सुचना। आज बसेको चौतारी मन्त्री परिशद को बैठक को निर्णय अनुसार भोली तद अनुसार अगस्ट ११, २००७ का दिन हाम्रा पुज्निय, आदर्णिय कुम्ले दाइ को जन्म दिन परेको हुदा अमेरिका, क्यान्डाडा, नेपाल लगायत शनिबार बिदा हुने सम्पुर्ण मुलुक मा सार्बजनिक बिदा दिने निर्णय गरिएको छ। - चौतारी मन्त्री परिशद
Read Full Discussion Thread for this article