Posted by: chipledhunga August 10, 2007
DHARAN
Login in to Rate this Post:     0       ?        
जिम्मालबा, अवश्य खाइयो याक होटेलमा। हिलेमा गजुर होटेलमा बसिएको थियो, त्यहाँको तोम्बा पनि भ्याइयो। धनकुटाको परिचय होटेलमा भात पनि खाइयो। बसन्तपुरबाट बसमा हिले झर्दा चित्रेतिरबाट कुहिरोलाई छिचोल्दै सिधुवा झर्दाको अर्कै आनन्द थियो। रितेन, त्यो बेला धरान र बिराटनगर जाने अरु बसहरु सीता, सिम्रिक आदी पनि थिए। कोशीले चाँही मुग्लिङ्को कल्पना होटेलमा खुवाउँथ्यो। २०४० साल अघि रात्री सेवा त्यती चल्दैनथ्यो। धरहरामुनिबाट बिहान ४ बजेतिर त्यता जाने बसहरु छुट्थे।
Read Full Discussion Thread for this article