Posted by: Birkhe_Maila August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
छैन त दुर्गे माता मलाई त अहिले सम्म आएको छैन फोन। हेहेहे मिठो स्वर भा' नानिहरुले फुन अर्छन भन्ने सुन्या थेँ मैले त! ठुलि, हुन त हो गाँठे आफ्नि त सधैँ बट डे हुन्छ, ब्यान देखुन राति सम्म कुर्सिमा बसेको बसेइ बट डे नभ'र के हुनु त नि!
Read Full Discussion Thread for this article