Posted by: Rahuldai August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
लौ सबको जन्म दिनको बधाइ दिदैं आफ्नो जन्म दिनमा सबै नेपालीलाई एक् दिने बिदा घोषणा गरि दिएकाछम् क्या रे। मोज गर, भोज गर तर रोज नगर। तारेमाम्।
Read Full Discussion Thread for this article