Posted by: Durgesori August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
nirvanatel भन्ने Tel.card com. बाट फोन आको छ कि छैन गाम्लेहरुलाइ?????? मलाइ त धेरै चोटि फोन आयो। नकिने सम्म हैरान गरो भनेर किने अन लाइन् । किनिसके पछि ईमेलबाट पिन नं पठाउछु भन्थ्यो ३ दिन भैसको पठाउदैन । इमेल गर्यो जवाफ पठाउदैन, फोन गर्यो लाग्दैन । मलाइ त ठग जस्तो लाग्यो । तेसैले बेलैमा सबैलाइ होसियार हुनु भन्न खोजेको मात्र
Read Full Discussion Thread for this article