Posted by: CaMoFLaGeD August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
लोल तितौरी! हन कत्ति धेरै मैनबत्ती राख्या? कि जिम्माल बालाई भनेर बालेओ मैन मेरोमा परो? हे हे हे! थ्यान्क्यु मच! :-) अँ साँच्ची! केकको जिम्मा तिमीले लिया होइन? भोली ल्याउ है! ठुलीलाई नि धन्यवाद! जिम्माल बा हजुरलाई नि धन्यवाद! अब मलाई प्रायले कुम्ले-दा भन्न सुरु गरिसके क्यारे अब केहि बर्ष बाकिँ होला कुम्ले-बा हुन। लोल! हरितालिके हा हा हा! आफ्नो जहिले नि त्यस्तै हो! बर्खमा दुई तिन चोटी नमनाए के? भउतेले हसायो! लाख बत्ती रे! लोल! Hi manvi :) :-)
Read Full Discussion Thread for this article