Posted by: Birkhe_Maila August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
कुम्लेको जन्मदिन बोलि पो हो??? लु कुम्ले जन्मदिनको धेरै धेरै शुभकामना छ! वरत्र परत्र दुबै चाइन्जो सुध्रिओस, झन झन ठिटो हुँदैगा' अनुभव अर्नु। बरु कति बर्खको भयौ? म बुडोलाई भेट्टाउन पो लायौ कि?
Read Full Discussion Thread for this article