Posted by: CaMoFLaGeD August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
शुक्रबारे जदौ! यो सोझो कुम्लेको तर्फबाट! नेपालाँ हाकिम घुम्न गा'बेला रमाइलो हुन्थ्यो, कामै गर्न पर्दैनथ्यो, यहाँ पुरै उल्टो छ। हाकिम रमाइलो गर्न गा'छ ह्याँ आफुँलाई दोहोरो कामको चाप बढेको छ। सबैजना रमाइलो गर्दै गर्नुस् क्यारे! यसो ट्याम मिला'र छिन छिन मा च्याउनुपर्ला! हाउँरा जिम्माल बाले हिजो गज्जबओ गाना बजाउनु भएछ! भउतेकाजी, तितौरी, ठुली, राहुलदाई, ग्वाँचे, चित्रे, नमे, नेप्ची भाउजु, नेप्चे, दुर्गेसोरी जी, चना ब्रो, सुर-न-ताल, हरितालिके, पून्टे दाई, अनि सबैलाई फेरिपनि जदौ! :-)
Read Full Discussion Thread for this article