Posted by: भउते August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
६ हप्ताको लागि मात्र ढिडो पस्किँदा रेछन के हैजाहुरले। छ हप्ता पछि रित्तो थाल मात्र हुँदो रेछ। दिन दिनै थाल चेक गर्नु। तात्तातै ढीडो भेट्यो भने भेट्यो, नत्र टवाँ। दिन दिनै राख्छन रे नयाँ। जतिबेला पनि राख्न सक्छन। थालमा हेर्दै गर्नु ल ठुलु। म पनि हेर्दै गर्छु
Read Full Discussion Thread for this article