Posted by: भउते August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
लु फेरि गोरुलाई घँस्याउनी, मुन्छेलाई हँस्याउनी बेला भो। गुड मोर्निङ तितौरी। ट्याममा सुत्ने, ट्याममा उठ्ने, ट्याममा गफ गर्ने, ट्याममा रिसाउने, ट्याम्मा हाँस्ने ट्याममा रुने, सबैकुरो ट्याममा गर्नु पर्छ बाबै ! अनि बल्ल टिकेस पाईँदैन। नत्र त माथि जाने टिकेस नि पाइन बेरलाग्दैन। ठुल्नानी, पठाको कुरो पायौ? कस्सैलाई नदेखाउनु ल। तिमीले मात्र राख्नु। अनि तितौरी, स्यान्नानी कस्सैलाई नि नदिनु है। पुन्टेबुढाको आज त्यो ६ हजार तिर्न पर्ने-नपर्ने थाह हुन्छ भन्थे। तिर्न पर्ने भे'र उतै भाउन्न भएर, भनननननननननन्न रिँगाएर लडे कि के हो? नत्र त चौतारीतिर छिर्नु पर्ने। त्यो छ्याङ बनाउन नजान्ने नि कहीँ ठुल्नानी हुन पाइन्छ? तिम्लाई अब घटुवा गरेर सान्नानी भन्नु पर्ला जस्तो छ।
Read Full Discussion Thread for this article