Posted by: भउते August 10, 2007
Login in to Rate this Post:
0
?
लु गोरुले जुवा भाँच्ला जस्तो गरेछ उता। म गएँ। अहिले पछि फेरि झरम्ला।
बिर्खेदाइ, ठुल्नानीलाई भनेर एक घ्याम्पो छ्याङ मगाउनु है। आज धेरै थाकेको छ। मज्जाले छ्याङ धोकेर यै चौतारीमा सुत्नु पर्ला। सररररररर हावा लाग्छ। मीठो निद पर्छ।