Posted by: Nepal ko chora August 10, 2007
Login in to Rate this Post:
0
?
हन बिहान बिहानै कती हल्ला गर्न सकेका हुन यि गाम्ले हरु ले? राम्ररी सुत्न पनि देका हैनन भन्या। एका बिहानै खुकुरा त हैन, यि अल्लारे हरु पो चौतारी मा आएर बास्छन त बा। घोर कलिजुग लागेछ गाठे।
सुक्रबारे जदौ यो नेप्चे को।