Posted by: भउते August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
गुड मोर्नीङ चौतारी ! चौतारीमा मै बसे होला कि, मै बसे होलाकी ठुल्नानीको चुल्ठो झरेर छोलाकी सल्लै हो, जोवन कल्लाइ हो। जदौ मीत्रहरु ! दादा, नमे , ठुल्नानी, रिठ्ठेज्यु, चिप्ले, राहुलदा, बिर्खेदाइ, दुर्गीभावी सप्पैलाई जदौ टक्र्याएँ। अनि अरु चौतारीमा झर्दै गरेका, उक्लदैँ गरेका, कुइनेटो बाट घुम्दै गरेका, अनि उ त्यो रिसिङको डाँडाबाट चियाएर हेर्ने सप्पैलाई नमस्ते है।
Read Full Discussion Thread for this article