Posted by: Birkhe_Maila August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
लोल दुर्गे माता! हेरि अब दिल दिलमै बस्छ रे, भनेसि दोहोरै होला नि ! हाहाहा ठुलिले अब नलिखुट्टाको बाँसुरि सुन्ने रे हिजोको कथा जस्तो डर लाग्दो हुन्छ ठुलि सुन्न हुँदैन। हिजो मैले डरलाग्दो कुरा लेखेको थिएँ नि पढ्यौ? तितौरीलाई त डर लागेन रे तिमिलाई नि लागेन?
Read Full Discussion Thread for this article