Posted by: भउते August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
सुन्तले भाइ, पक्कै हो हो। डर नमानुम्। म्यानह्याटनमा टन्न घाँस भरेको माछा र भ्यागुता फ्राइ खाएर दोहोरी खेल्दै फर्केको होस कि थामासाट तल "मन थिएन जोगी बन्नलाई" भन्दै थाइ-परी सँग फोटो खिच्न रिक्वेस्ट गरेको होस। एम्बेस्सीमा "देउराली उकाली" चढेको होस या के-ब्लकमा "बाख्राको खोर भत्काइदेको" होस। अस्ति जस्तो लाग्छ के रे। बिदाइको बेलामा क्याफ्टेरिया माथि माइक समाएर माथिको लयमा सम्बोधन गर्दै हार्दिकता साटेको कहाँ त्यसति सजिलै बिर्सन्छु म? ठिकै छ नमे। बाँचिएकै छ। खोइ नानाथरी रोग लाग्यो भन्छन चौतारीमा। साँच्चिकै हो कि भनेर डरै लाग्ने गाँठे। रिठ्ठे-जी,
Read Full Discussion Thread for this article