Posted by: SurNaTal August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
भउते दाई, नमस्कारम्, खासै हो जस्तो त लागेन, छेउ छाउ पुग्नु भा हो। जे भेनि हाम्रो चिन्जान् भा जस्तो लाग्छ। बिस्तारै "पता" चल्ला नि त। जे भेनि त्यो भउते Syndrome कसरि सुरु भयो, उपचार् के भन्ने कुरामा ध्यान दिनु पर्ला।
Read Full Discussion Thread for this article