Posted by: Rahuldai August 9, 2007
Attestation of Nepali Transcripts in US
Login in to Rate this Post:     0       ?        
लौ सुन केही कुरा। पहिलो, तिम्रो सक्कल प्रमाणपत्रहरु कहाँ छन्? नेपाल मा भए, काठमाडौमा कि अन्यत्र? यहीँ भए नि अब नेपाल पठाउनु फेडेक्सबाट। काठमाडौंको जमलबाट प्रति कपि रु २० तिरी प्राणिकरण गरिदिन्छ र दुनिया भरि यसको मान्यता हुन्छ। त्यसको लागि, सक्कल प्रमाणपत्र सहित जमल जाने, अनि एउटा फर्म हुन्छ सानो, त्यो भर्ने। नेपल् बैंक जमल मा कति प्रति हो त्यसनुसार पैसा बुझाएको भौचर लिएर जाने, बिहानै हो भने त्यही दिन आटेत्स गरि दिन्छ। होइन भने भोलि पल्ट। अनि खाम लिएर जान न बिर्सने, खाम मा समेत शिल्ड गरिदिन्छ। काम लागे छ भने मेरो सल्लाह अनुसार गर्नु होला, जय होस्।
Read Full Discussion Thread for this article