Posted by: Poonte August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
हिजो आज यस्तै रहेछ। आज मलामी गएर आईयो। राहुलदाई, हुन त कलेज मै हुनु हुन्थ्यो होला, तर मैले २ पटक फोन गरेको थिएं। NJ को साथीको बारे कुरा भा'थ्यो अस्तिनै, उसको बुबा अचानक ब्रेन हेमोरेज...cremation मा पुगेर आ'को म त भरखरै।
Read Full Discussion Thread for this article