Posted by: Rahuldai August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
अझै जिउदै छु बिर्खे दादु। समयले पर्खिदैन भन्छन्, तर म समयलाई पर्खि रहेछु। अगाडि केहि देख्दिन,जिन्दगिलाई पछाडि फर्की हेरी रहेछु।
Read Full Discussion Thread for this article