Posted by: Rahuldai August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
हाहाहा, बिर्खे । लौ अब हामी दुबै दाजु भाइ मिलेर यो अल्छि शिरोमणिको तक्मा बाँडेर लिनु पर्ला जस्तो छ। कति कुर्ने भन्या दशौं तक्माको लागि अल्छि लागेर आइसक्यो।
Read Full Discussion Thread for this article