Posted by: Rahuldai August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
मामालाई के सल्लाह दिउं अब, मेरो भूंडि र मामाको भँडिको आकार प्रकार त्यस्तै त्यस्तै। फलाम उचाल, जगिङ् गर भन्नलाई आफुले नि गर्नु परो। अल्छि शिरोमणिको तक्मा ( मेरो चिरप्रतिक्षित) पाउन बेर छैन। हल्ला गर्ने मान्छेले के सल्ला दिन्छ? तारेमाम्।
Read Full Discussion Thread for this article