Posted by: Birkhe_Maila August 9, 2007
Login in to Rate this Post:
0
?
बसन्तपुर सम्म पुगेको रे चिप्ले जि? त्यसो भए याक होटलमा अवश्य खाना खानु भयो होला? चित्रे लेक कस्तो लाग्यो तपाइँलाई? छैन त गजबको???
Hello flips! ke chha? Katti bhayecha timi sanga kura nagareko!