Posted by: Rahuldai August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
हाहह्हाअ, जिम्माल बा, म त गोतामेको ब्लग नियमित रुपमा हेर्छु। बुढालाई पोलिटिक्स भित्रको राजनीतिमा पनि चाख रैछ। अनि हिजो मामा भान्जा " मिलन" को पनि श्रब्यहरु हेरियो। बडा ह्यान्सी देखिदो रैछ। हरियालाई फलाम उचाल्न सुरु गर भन्ने सल्लाह दिएं।( आफुलाई कसैले दिएको छैन क्या रे)। अनि तपाई सङ त्यो बिचमा जाने एकजना नेवार चिने चिने जस्तो लाग्यो।
Read Full Discussion Thread for this article