Posted by: Rahuldai August 9, 2007
Bus #101: Yatra Samsmaran
Login in to Rate this Post:     0       ?        
चिप्ले, पुरै यात्रा संस्मरण पढियो। मानौं कि त्यो यात्रामा म पनि थिएं। यति जीवन्त यात्रा गरेको छुइन र पढेको छैन। आफ्ना पनि संझनाका पत्रहरु पल्टिंदै गए। ऋतिक रोशन काण्डमा झन्दै मेरो नि बाइक चिलिम भाको, बेलै मा बिच बाटोबाट फर्किएर अफिस भित्र हुलें र ज्यान र ज्यान जस्तै प्यारो बाइक बच्यो। त्यति बेला म मेलम्ची खानेपानी आयोजना ( अन्तरराष्ट्रिय सम्मेलन केन्द्र भित्र)मा काम् गर्थें।
Read Full Discussion Thread for this article