Posted by: Birkhe_Maila August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
लोल! जहिले पनि गोताएँको ब्लग हेर्छु भनो तेत्तिकै हुने रेछ। मजाले हेरेँ! बुडा त योङ्ग बेलाको टम ह्याङ्क्स जस्ता देखिने रेछन् नि तो सुट ला'र फोटु खिच्दा त! हाहाहा एउटा फोटुमा त बुडा कर्कोजिया कर्कोजिया भन्दै टर्मिनल तिर दौडन्छन कि जस्तो लाउने गाँठे!
Read Full Discussion Thread for this article