Posted by: Birkhe_Maila August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
ठुलि र तितौरी एउटै कोठामा सुतेका थिए! मध्यरात! अचानक ठुलिको आँखा खुल्छ! ....सन्नाटा..... बत्ति गएको रहेछ!!! बाहिर जोड जोडले आँधि चल्दै छ!...झ्याल खुलै रहेछ! झ्यालको पर्दा र झ्या दुबै हावाले पटक पटक जोड जोड को आवाज गर्दै खुल्ने बन्द हुने खुल्ने बन्द हुने भैरहेको रहेछ!...बाहिर हावा चल्दा डरलाग्दो साउन्ड आइरहेको थियो ऊँऊँssssssssssssssssss! ठुलि अचानक झसंग भइन्!!! नराम्रो सित डराइन्! .....किनभने....किनभने............................................................................. तितौरी सुतेको बेड खालि थियो!!! ................................................................................................तितौरी गायब थिइन्! .........................कोठामा अन्धकार थियो....संगै सुतेको तितौरी छैन...ठुलि एक्लै!........अचानक एउटा कानमा फुसफुसाएको जस्तो आवाज आयो! .....'ठअअऊऊलिssss!".... बुढि आइमाईले गाह्रो गरेर बोलेको जस्तो आवाज ठुलिको दाहिने कानमा आयो! ठुलि झसंग भइन्........... हुहुहुहिहिहिहििहाहाहाहुहुहुहिहिहिहाहाहाहा
Read Full Discussion Thread for this article