Posted by: world_map August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
दुर्गे भाउजू, मैले माया मार्या छैन तपाइहरूको, ट्याम मिला'र फून गरम्ला नि! नेउचे, खै कता हो कता, कहिले यता कहिले उता, औंरिका आएदेखि भौतार्या भौतार्यै छु। यौटा गीत गाम्न मन लाग्यो। आदमी मुसाफिर है आता है जाता है ढ्यान्ट्यान्ट्यान ट्यान् ग्वाँचू, मलाइ न सन्चै छ। राहुलदाइ, इन्ट्रेस्टिउँ होला जस्तो छ किचकन्याको कथा। तिरू, म कुम्भकर्ण त हुँ, तर तिमी हुन्छ मात्र भन न, म आफैं दुइटा अलार्म राखेर सुत्छु, अनि बिहानै ५ बजे उठेर तिमीलाइ फून गरेर उठाइ दिन्छु नि।
Read Full Discussion Thread for this article