Posted by: ritthe August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ त्यो रोगी को लिस्ट फेरी सन्सोधन गर्नु पर्‍यो। अन्तरिम संबिधान त घरि घरि सन्सोधन गर्नु हुन्छ भने हजुर को त्यो लिस्ट त जती पटक सन्सोधन गरे नि केही आपत्तिजनक छैन हाम्लाई
Read Full Discussion Thread for this article