Posted by: Birkhe_Maila August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
लोल ठुल्दाई! त्यसो भए भोलि यो किचकन्निको कथालाई ड्यान्जर भन्दा पनि खतरनाक बनाउनु पर्छ। बरु गित सित थप्ने कि? " कहिँ दीप जले कहिँ दिल, जरा देखले आकर परवानेssssss तेरि कौन सि है मन्जिल..ओओओओsssssssssssss ओओओओओ ssssss" अनि ट्यार्याऊऊऊऊँऊँऊँऊँsss पुरानो हवेलिको धुलै धुलो भएको ढोका बिस्तारै खुलेको आवाज! बच्चा रोएको आवाज! अनि टाढा अँध्यारोमा सेतो सारि लगाएर किचकन्नि गित गाइराको- आsssजाsss! आsssजाsss! भनेर हुहुहुहिहिहिहाहाहोहोहोहोहोहेहेह
Read Full Discussion Thread for this article